आज : २०७४ माघ १० बुधबार | Today: 24th Wednesday, 2018

छायाँकार महेश महरा म्युजिक भिडियोको निर्देशनमा व्यस्त हुँदैः 

भर्खरैमात्र बजारमा महेश महराद्वारा निर्देशित ‘झट्ट छाती’ भन्ने गीतको भिडियो सार्वजनिक भएको छ । जसमा आवाज दिनु भएको छ पोषण के.सी. ले, विश्व देवकोटाको शब्द रहेको छ भने संगीत सन्तोष श्रेष्ठले दिनुभएको छ । यस भिडियोमा लोकेन महरा र रीतु श्रेष्ठको अभिनय रहेको छ । सम्पादन भने दिलिप योञ्जनको हो । एकपटक यो भिडियो हेरेर माया गरिदिनु होला ! 

https://www.youtube.com/watch?v=GM63LYZ0UlA