आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

३७ दिनदेखि गायब १३ वर्षीय बालिका गुडिया भेटिएमा खबर गरिदिनुहुन जनमानसमा अनुरोध

३० जेठ २०७५ ।

आह्वान ! रौतहट गरुडा नगरपालिका ६ पोठियाहि हाल गुजरा नगरपालिका ४ जंगल साहिया बस्ने अशोक साह कलवार कि १३ वर्षीय छोरी गुडिया कुमारी साह मिति २०७५।०१।२५ गते आफ्नै घरबाट गायब भएकी हुन् । फोटोमा  देखिएकी निज बालिका गायब भएको आज 37 दिन बितिसक्दा पनि नेपाल पुलिस बाट अहिलेसम्म सशक्त एक्शन लिएको छैन ।


सम्पूर्ण आदरणीय जनमानसलाई निज बालिका कहि कतै फेला परेमा मोबाईल नम्बर 9809136104 वा १०४ नंबर वा निजको बाबुको नम्बर ९८६१२०८५८७ मा जानकारी दिएर सहयोग गरी दिनुहुन वा नजिकको प्रहरी चौकीमा खबर गरीदिन अनुरोध गर्दछौं ।