आज : २०७५ असार ९ शनिबार | Today: 23rd Saturday, 2018

नवराज र मेनुका अभिनित ‘हलचल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ५ जेठ । नवराज क्षितिज र मेनुका कोइरालाद्वारा अभिनित फिल्मी सन्देशको  प्रस्तुति टेलिचलचित्र ‘हलचल’ यूट्युवमा शुक्रबार सार्वजनिक भएको छ । गणेश कडेलको छायांकन तथा निर्देशन रहेको यस टेलिचलचित्रमा सह निर्देशनमा कमल राज दाहाल “कुमार” रहनु भएको छ । 

निर्माणमा समर्थन र सहयोग पुर्याउनेमा एग्रो मिडिया प्रा.लि., लोकप्रिय मिडिया प्रा.लि. हाम्रो सन्देश डट कम, फिल्मीसन्देश डट कम र लोकप्रिय रेडियो डट कम  रहेका छन् भने प्राविधिक पक्षमा गणेश कडेल, कमल राज दाहाल “कुमार” र नवराज क्षितिज रहेका छन् ।