आज : २०७४ माघ १० बुधबार | Today: 24th Wednesday, 2018

२०७४ माघ ९ मंगलबार

संसद् बैठक आह्वान र सरकार गठनको तयारी

– भरत केसी  बुटवल, ९ माघ (रासस): प्रदेश नं. ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताउनुभएको छ ।  प्रदेशसभा सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउने मुख्य ...

२०७४ माघ ९ मंगलबार

सीमा विवाद रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ, ९ माघ (रासस): नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  प्रधानमन्त्री तथा ...

२०७४ माघ ९ मंगलबार

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

भक्तपुर, ९ माघ (रासस): नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ ...

२०७४ माघ ९ मंगलबार

रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फिर्ता गरिँदै, आवश्यक कार्ययोजना निर्माणार्थ सुकीद्वारा बैठक आह्वान

याङ्गुन, ९ माघ (रासस/सिन्ह्वा): हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लाग्नुभएको छ ।  उहाँले उनीहरुको फिर्तीका ...

२०७४ माघ ९ मंगलबार

राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

विराटनगर, ९ माघ (रासस): विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ ...

२०७४ माघ ८ सोमबार

खुकुरी टी–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, ८ माघ (रासस): खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ ।  यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा ...

२०७४ पौष ३० आइतबार

हरियो सागपात र आटो (च्याँख्ला) खान मनपर्छः मोडल सुनिल बलाल

कुनै पनि व्यक्ति पब्लिक फिगर भएपछि उसलाई मेन्टेन गर्न जरुरी हुन्छ । यस्तै डेढ वर्षदेखि मोडलिङ्ग दुनियाँमा छिरेका मोडल सुनिल बलाललाई हरियो सागपात र आटोले बनेका  खाना खान मनपर्छ । स्वास्थ्यको ...

२०७४ माघ ९ मंगलबार

सवाल राष्ट्रियताको

म जन्मेर, हुर्केर पनि यत्रो भइसकें, हाम्रो देशको राजनीति अभैm बुझ्न सकेको छैन । कहिलकाँहि त दिक्क लाग्छ म नेपाली भएर देशको लागि के दिनसकें भनेर ? कमसेकम देश सुहाउँदो बोली बोलें अथवा केहि अक्षर ...

२०७४ माघ २ मंगलबार

जीवनमा दिनमा एक घण्टा पुस्तक पढ्नुको धेरै ठुलो महत्व हुन्छ: पूण्य प्रसाद प्रसाई

मानिसलाई मूख्यतः प्रेरणा र साहसले भरिपूर्ण पार्न महत्वपूर्ण भूमिका खेल्ने खालका पुस्तकहरु लेख्ने र प्रकाशन गर्ने व्यक्तित्व हुनुहुन्छ डिकुरा पव्लिकेसनका प्रोप्राइटर पूण्य प्रसाद प्रसाई । जनतामा सचेतना र पुस्तक पढ्ने बानी बसोस् र शिक्षाले समाजमा परिवर्तन ...