आज : २०७५ असार ७ बिहीबार | Today: 21st Thursday, 2018

२०७५ असार ३ आइतबार

पार्किङमा लैजाने क्रममा यती एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

पोखरा, ३ असार । पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक ...

२०७५ असार ७ बिहीबार

गरिब तथा घरायसी कामदारहरुको भविष्य सुनिश्चित हुने बाटो सरकारले व्यवस्था गरिदिनुपर्छः उपभोक्ता अधिकारकर्मी राम बहादुर थापा

काठमाडौं, ७ असार ।  धेरैले देखेको र भोगेको तर राज्यको ध्यान नगएको वा राज्यकै संचालन गर्ने नेतादेखि कर्मचारीसहित उद्योगपतिदेखि व्यापारीले देखेर पनि नदेखेको जस्तै गरेको दुःखीगरिब आज राज्यको नागरिक भएर ...

२०७५ असार ७ बिहीबार

जेल नपरे भोलिको कार्यक्रममा आउँछु: हेर्नुहोस हाम्रा प्यारा पत्रकार रवि लामिछानेको भिडिओ....... 

काठमाडौं, ७ असार । जुन देशमा विकास छैन र कसैले राम्रो काम गर्न खोज्ने साँचो भक्त भावना भएक स्वच्छ पत्रकार रवि लामिछाने जस्ता व्यक्तिलाई  किन  देख्न नसकेको हो यो एकदम ...

२०७५ असार ७ बिहीबार

रुस विश्वकपका रमाइला स्मरण: डरलाग्दा कुकुरहरूको झुण्डले लखेटे पत्रकार

मस्को, ७ असार । रुसमा आयोजित विश्वकपका बारेमा द गार्डियन पत्रिकाका केही पत्रकारले रमाइला टिप्पणी गरेका छन् ।    राजनीतिक तनाव र रुसी सरकारसँगको विवाद विश्वकप सकिएपनि रहिरहन्छ तर धेरै मानिसले रुसको ...

२०७५ असार ७ बिहीबार

साउदी अरेबिया उरुग्वेसंगको खेलमा १-० ले पराजित, अन्तिम सोह्रमा पुग्ने सम्भावनाबाट बाहिरियो 

काठमाडौं, ७ असार ।  विश्वकप समूह ‘ए’ को दोस्रो खेलमा बुधबार भएको उरुग्वे र साउदी अरेबियाबीचको खेलमा उरुग्वेका लुइस स्वारेजले २३औं मिनटमा हानेको गोलले साउदी अरेबियामाथि विजयी हासिल गरेको छ ...

२०७५ असार ६ बुधबार

मोरक्कोविरुद्ध पोर्चुगल १ गोलले विजयी 

काठमाडौं, ६ असार । रसियामा जारी विश्वकप फुटबलमा आजको पहिलो खेलमा पोर्चुगल विजयी भएको छ । पोर्चुगलको लागि क्रिस्टियानो  रोनाल्डोले चौथो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अन्ततः पोर्चुगल ...

२०७५ जेठ ३० बुधबार

‘छक्का पञ्जा ३’ मा फुच्ची अभिनेत्री स्वस्तिमाको इन्ट्री

काठमाडौं, ३० जेठ । पोखरा र बाग्लुङका केहि भु–भागमा छायांकन चलिरहेको फिल्म ‘छक्का पञ्जा ३’ मा स्वस्तिमा खड्काको इन्ट्री भएको छ । फिल्मको शुभमुहूर्त कार्यक्रममा स्वस्तिमालाई छोडेर दीपिका रोज्नुको कारणबारे सोध्दा हाम्रो ...

२०७५ जेठ ३० बुधबार

गृहमन्त्रीलाई वलीको पत्रः ‘राजनीतिको सिण्डिकेट कहिले तोडिन्छ ?’

माननीय गृहमन्त्रीज्यू, नमस्ते अभिवादन । यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको छ । तपाईंहरुले क्रान्तिको झण्डा उठाउने बेला लाखौं मजदुर र सर्वहारा वर्गले न्याय मुक्ति र अधिकारको लडाइँमा साथ दिएको पनि सत्य नै हो । यो संसदीय ...

२०७५ जेठ ३१ बिहीबार

पैसा होइन सेक्स रोज्छु, सम्हाल्न सक्ने काे ? : रुवि शर्मा

फिल्मको रंगीन दुनियामा मिसिन आएकी नवनायिका रुवि शर्मा २१ औं सताब्दीमा स्वतन्त्र भएर हिड्न पाउनु पर्ने तर्क गर्छिन् । उनलाई यतिबेला अरु केही चाहिएको छैन । फिल्म खेल्न पाए र खेलेको फिल्म राम्रो भएर अडियन्सले ...